• होमपेज
  • समाचार
  • सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

  • मङ्लबार, भदौ २, २०७७
सम्पादक आचार्यलाई विदाई तथा शुभकामना

मुनाल मिडिया प्रा.लि.बाट वि.सं. २०७३ सालदेखि निरन्तर रुपमा सञ्चालित रहेको डब्लुनेपाल डटकममा स्थापना कालदेखि सम्पादक तथा प्रबन्ध निर्देशकका रुपमा यस मिडियालाई महत्वपूर्ण साथ र सहयोग दिँदै आउनु भएका श्री भूपेन्द्र आचार्यज्यूले आफ्नै अनलनाइन स्थापना गर्नु भएको हुँदा उहाँले मिति २०७७/०५/०१ गतेका दिन उहाँले दिनु भएको राजिनामा २०७७/०५/०२ गते बसेको सञ्चालक समितिलेको बैठकले स्वीकृत गरी विदाई गरिएको छ । र उहाँको आगामी दिनहरुमा सफलता मिलोस भन्ने अपेक्षा गर्दछौं ।

Facebook Comments

सम्बन्धित समाचार