• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल एसविआई बैंक र सोल्टी होटलबीच सम्झौता

नेपाल एसविआई बैंक र सोल्टी होटलबीच सम्झौता

  • शुक्रबार, साउन २३, २०७७
नेपाल एसविआई बैंक र सोल्टी होटलबीच सम्झौता

नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि बीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टी वेस्टेंड प्रिमियर,नेपालगञ्जमा कार्ड प्रयोग बापत ज्ञण्छ सम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी ईन्टरप्राइजेज प्रा.लि का भाइस प्रेसिडेण्ट सूदर्शन चापागाईका बीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा सोल्टी ईन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)