• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा

  • सोमवार, साउन ५, २०७७
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शर्मा

महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा सागर शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १ गतेको बैठकले साउन २ गतेदेखि लागू हुने गरि शर्मालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार