• होमपेज
  • विकास बैंक
  • लुम्बिनी विकास बैंकद्धारा स्वास्थ्य सामाग्री वितरण

लुम्बिनी विकास बैंकद्धारा स्वास्थ्य सामाग्री वितरण

  • शनिबार, जेष्ठ १७, २०७७
लुम्बिनी विकास बैंकद्धारा स्वास्थ्य सामाग्री वितरण

लुम्बिनी विकास बैंकले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर फैलिसकेको कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामाग्री जनकपुरधाम उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।

धनुषामा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यका साथ लुम्बिनी विकास बैंक लिमिटेड जनकपुरधाम शाखाका प्रबन्धक किरण बहादुर उमा मगरले उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई सो सामाग्री हस्तान्तरण गरेका हुुन् । सो बैंकले १ हजार ५ सय थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, ५ हजार मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, १० थान एन ९५ मास्क र २ थान पिपीई उपलब्ध गराएको जनाएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउने उद्देश्यले यी सामाग्रीहरु वितरण गरेको बैंकका शाखाका प्रबन्धक मगरले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि