• होमपेज
  • वाणिज्य बैंक
  • स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

  • शुक्रबार, जेष्ठ १६, २०७७
स्ट्यान्डर्ड चार्टडद्धारा पासाङ ल्हामु फाउन्डेसनलाई ५८ लाख सहयाेग

कोभिड–१९ ले पर्वतारोहण क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै स्ट्यान्डर्ड चार्टड बैंकले पासाङ ल्हामु पर्वतारोहण फाउन्डेसनलाई ५८ लाख सहयोग गरेको छ ।

बैंकका सीईओ अनिरभ घोष दस्तीदार भन्छन्, “यस्तो कठिन र अनिश्चित समयमा हामी महामारीबाट प्रभावित भएका समुदायलाई सहयोग पुराउनकाे लागि यहाँ छौं भन्ने हामी प्रतिबद्धता खडा गर्न चाहान्छौं । यो समयमा धेरैले आयको श्रोत गुमाएका छन् र तिनीहरूको जिविकामा यसले नराम्रो असर पारेको छ । त्यसमा हामी उनीहरूलाई ठूलो राहत सहयोग पुराउन सक्छौं भन्ने आशा गर्दछौं ।”

फाउन्डेसनका उपाध्यक्ष नामगेल शेर्पाले उक्त सहयोग रकम बुझेका थिए । विपदको समयमा बैकंले पुराएको सहयोग प्रति आफुहरु निकै आभारी रहेको र उक्त रकमलाई निकै राम्रोसँग प्रयोग गर्ने शेर्पाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि