• होमपेज
  • समाचार
  • सोलुखुम्बुका नेपाली काङ्ग्रेस नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा तेस्रो पटक राहत वितरण

सोलुखुम्बुका नेपाली काङ्ग्रेस नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा तेस्रो पटक राहत वितरण

  • बुधबार, जेष्ठ ७, २०७७
सोलुखुम्बुका नेपाली काङ्ग्रेस नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा तेस्रो पटक राहत वितरण

नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा सोलुखुम्बुबाट काठमाडौ आएर बसोबास गर्ने समस्यामा परेका विद्यार्थी एबम श्रमजीवी बर्गलाइ उनीहरुको आग्रह र समस्यालाइ मध्यनजर गर्दै तेस्रो चरणको राहत बितरण गरिएको छ ।

कार्यक्रम धुम्बाराहीबाट कपन ,चाबहिल ,सानोठिमी ,भक्तपुर बोडे हुँदै पुल्चोक सम्म पुगेर ८५ जना श्रमजीवी बर्ग तथा विद्यार्थीका परिवारहरुलाइ राहत स्वरुप विभिन्न खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीले आफ्नो व्यक्तिगत रुपमा पहिलो चरणमा १०७, दोस्रो चरामा १७६ परिवारलाई राहत वितरण गरिसकेको नेपाल विद्यार्थी संघ नेता दिनराज बास्तोलाले बताए ।

राहत उपलब्ध गराउनुहुने नेता एबम समाजसेवी प्रकाश सिंह कार्की लगायत नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेताहरु सम्पुर्ण महानुभाव प्रती राहत प्राप्त गर्ने परिवारले हार्दिक आभार प्रकट गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि