• होमपेज
  • कोरोना अपडेट
  • बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

  • शुक्रबार, चैत्र १४, २०७६
बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार