• होमपेज
  • समाचार
  • ग्यास वितरण सहज कुन ग्यास लिन कहाँ जाने?

ग्यास वितरण सहज कुन ग्यास लिन कहाँ जाने?

  • आइतवार, चैत्र ९, २०७६
ग्यास वितरण सहज कुन ग्यास लिन कहाँ जाने?

ग्यास वितरण सहज बनाउन थप १७ स्थानबाट बिक्री वितरण गर्न थालिएको छ। कोरोना त्रासका कारण एलपी ग्यासको माग अत्याधिक बढेर उपत्यकाको वितरण प्रणाली अस्तव्यस्त भएपछि नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा डेढ दर्जन आउटलेट थप गरिएको हो।

उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास नपाएको गुनासो बढेपछि उपत्यकालगायत आसपासका क्षेत्रमा ग्यास कारोबार गर्ने उद्योग तथा बिक्रेताले नयाँ आउटलेट थपेका हुन्।

अति आवश्यक भएको अवस्थामा तत्काल माग पूर्ति गर्नका लागि तोकिएकै मुल्यमा नयाँ आउटलेटबाट ग्यास उपलब्ध गराइने भएको हो। नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थली र नैकापमा नयाँ बिक्रीकक्ष राखेको छ। त्यस्तै बाबा/श्री/लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट बिक्री वितरण गर्नेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि