• होमपेज
  • अर्थ/वाणिज्य
  • एफएनसीसीआईको निर्वाचन स्थगित

एफएनसीसीआईको निर्वाचन स्थगित

  • बिहीबार, चैत्र ६, २०७६
एफएनसीसीआईको निर्वाचन स्थगित

नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई)को निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारीको बैठकले यहि चैत २८ र २९ गते तय गरिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक न्युजडटकमलाई जानकारी दिइन ।

उनले भनिन, ‘कारोना भाइरस (कोभिड–१९)का कारण विश्व नै त्रसित भइरहेको बेलामा आज महासंघमा बसेको पदाधिकारीको बैठकले राहतका कार्यक्रममा केन्द्रीत हुने र महासंघको साधारणभा भने जेठको ७ र ८   गते गर्ने निर्णय गरेको छ । ‘

Facebook Comments

सम्बन्धित समाचार