• होमपेज
  • फाेटाे ग्यालरी
  • योग गरौँ, स्वस्थ बनौँ

योग गरौँ, स्वस्थ बनौँ

  • शनिबार, चैत्र १, २०७६
योग गरौँ, स्वस्थ बनौँ

स्वस्थ र फूर्तिलो बन्नका लागि पोखरा महानगरपालिका– ६ कुमागाने पार्कस्थित फेवातालको किनारमा योग गर्दै विदेशी नागरिक । विदेशी नागरिकको पहिलो रोजाईमा पर्ने फेवा किनार घुम्न र तस्वीर खिच्नकै लागि मात्र नभएर योग ध्यान गर्न पनि फेवा किनार पुगेकै हुन्छन् । विदेशीसँगै आन्तरिक पर्यटकको रोजाईमा पर्ने यस स्थान जाडोमा घाम ताप्ने र गर्मीमा शीतल बस्न आउनेको भीड उत्तिकै लाग्ने गर्छ । तस्वीर ः राधिका कँडेल /रासस

Facebook Comments

सम्बन्धित समाचार