• Skip this

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

Advertisement area

  • होमपेज
  • समाचार
  • डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

  • शुक्रबार, पुस ११, २०७६
डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ ।

सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरmले अभिनय गरेका छन् ।

समयअनुसारको प्रविधिको विकाससंगै विकसितभएको डिशहोमलेहलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतमशूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ ।

हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरीआफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रु ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार