• होमपेज
  • समाचार
  • रिलायन्स फाइनान्सद्धारा सडक सडक बत्ती प्रदान

रिलायन्स फाइनान्सद्धारा सडक सडक बत्ती प्रदान

  • मङ्लबार, मंसिर २४, २०७६
रिलायन्स फाइनान्सद्धारा सडक सडक बत्ती प्रदान

रिलायन्स फाइनान्स लि. ले आफ्नो १० औ बर्ष पुरा गरी एघारौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व”अन्तर्गत कास्की जिल्ला पोखरा म.न.पा वडा न. ५ स्थित पोखरेली दिदी वहीनी समुहलाई  सडक बत्ती सामाग्री  वितरण गरेको छ ।

एक कार्यक्रमका विच पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले समहुकी अध्यक्ष शान्ति क्षेत्री बानियालाई उक्त सामाग्री हस्तान्तरण गर्नु भयो । कार्यक्रममा शाखा प्रमुखले फाइनान्सद्धारा सञ्चालित कार्यक्रमहरु केवल नाफाका लागि मात्र नभएर लोककल्याणकारी कार्यका लागि पनि फाइनान्सले त्यत्तिकै महत्व राखी आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको र निकट भविष्यमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने  बताउनु भायो ।

रिलायन्स फाइनान्स लि. ले देशभिरी प्रधान कार्यलय सहित ११ वटा शाखा कार्यालय बाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा लगाएताका विभिन्न सुविधाहरु प्रादना गरेको फाइनान्सका शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभायो ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि