• होमपेज
  • बीमा
  • सागमा आउने विदेशी खेलाडीहरुको सामुहिक दुर्घटना विमा

सागमा आउने विदेशी खेलाडीहरुको सामुहिक दुर्घटना विमा

  • मङ्लबार, मंसिर १०, २०७६
सागमा आउने विदेशी खेलाडीहरुको सामुहिक दुर्घटना विमा

नेपालमा हुन लागेको १३औं दक्षिण एशियाली खेलकुदमा आउने विदेशी खेलकर्मी र पदाधिकारीहरुको सामुहिक दुर्घटना विमा हुने भएको छ । आईएमई जनरल इन्स्योरेन्समा उक्त विमा हुने सहमति भएको हो ।

यही मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा १३औं दक्षिण एशियाली खेलकुद–२०७६ हुँदै छ । उक्त खेलकुदमा भाग लिन आउने विदेशी खेलाडी र पदाधिाकारीको प्रतिव्यक्ति ५ लाखका दरले सामुहिक विमा गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा मूल आयोजक कमिटीको तर्फबाट सदस्य सचिब रमेश सिलवाल र आईएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृति युगेसभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि