• होमपेज
  • प्रविधि
  • आजबाट एनसेलमा चार गुण बढी डेटा बोनस अफर

आजबाट एनसेलमा चार गुण बढी डेटा बोनस अफर

  • शुक्रबार, कार्तिक ८, २०७६
आजबाट एनसेलमा चार गुण बढी डेटा बोनस अफर

एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डेटा बोनस योजना सार्वजनिक गरेको छ।

यस अन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। उक्त अफर कात्तिक ८ बाट लागू भई १५ दिनसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् । कर बाहेक १५ (कर सहित १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । त्यसैगरी, करबाहेक ७५ रूपैयाँ (कर सहित ९५.७७) शुल्कमा आउने ५०० ।

एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरूप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।ग्राहकले सजिलैसँग एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्नेछन्।

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाइबीच सम्पर्कमा रहिरहन। शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मदत प याउने विश्वास एनसेलले लिएको छ। यो समाचार आजको नागरिह दैनिकमा प्रकाशित छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि