• होमपेज
  • अर्थ/वाणिज्य
  • ठमेलमा कामना सेवा विकास बैंक

ठमेलमा कामना सेवा विकास बैंक

  • बिहिबार, जेष्ठ २३, २०७६
ठमेलमा कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार