• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसीसी बैंकको कृष्णपुरमा शाखा संचालन

एनसीसी बैंकको कृष्णपुरमा शाखा संचालन

  • शनिबार, चैत्र २, २०७५
एनसीसी बैंकको कृष्णपुरमा शाखा संचालन

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर श्री कर्ण बहादुर हमालज्यू र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाबाट संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार