• होमपेज
  • बीमा
  • जनरल इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच सम्झौता

जनरल इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच सम्झौता

  • मङ्लबार, पुस १७, २०७५
जनरल इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कामना सेवा बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका निःप्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा