• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल प्रदान

मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल प्रदान

  • मङ्लबार, कार्तिक ६, २०७५
मुक्तिनाथ विकास बैंकद्धारा नेपाल प्रहरीलाई साईकल प्रदान

मुक्तिनाथ विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुर लाई दुई थान साईकल हस्तानतरण गरेको छ ।

उक्त साईकल मुक्तिनाथ विकास बैंक लि. को रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देही स्थीत अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरिक्षक बासुदेब गिरीलाई हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि