• होमपेज
  • मनोरञ्जन
  • पुर्णकला र जिवन दशैँ तिहार गीत ‘रातो टिका’ बजारमा

पुर्णकला र जिवन दशैँ तिहार गीत ‘रातो टिका’ बजारमा

  • मङ्लबार, अशोज २३, २०७५
पुर्णकला र जिवन दशैँ तिहार गीत ‘रातो टिका’ बजारमा

बुर्तिवाङ म्युजिक प्रालीको प्रस्तुतिमा गायक जिवन संगीत विसीको शब्द , संगीत र स्वरमा दशैँ तिहार गीत “रातो टिका ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।

गीतमा गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाज रहेको छ । गीतको शब्द संगीत र स्वरमा निक उत्कृष्ट भएकाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने मा गायक जिवन संगीत विसी विश्वस्त छन ।

बाध्यता र बिवस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा आफु दशँै जस्तो महान पर्वमा आफनो परिवार बाट टाडा हुदाँ पिडा हुने कुरा गायकले ब्यक्त गरेका छन । गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

भिडियोमा सारिका केसी र महेन्द्र गौत्तमको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीका सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियो ।

Facebook Comments

सम्बन्धित समाचार