• होमपेज
  • मनोरञ्जन
  • गायिका सहिमा र डेविडको गित “सलल बगेको पानी ” सार्बजनिक

गायिका सहिमा र डेविडको गित “सलल बगेको पानी ” सार्बजनिक

  • सोमवार, अशोज २२, २०७५
गायिका सहिमा र डेविडको गित “सलल बगेको पानी ” सार्बजनिक

चर्चित तथा ब्यस्त गायिकाको सुचिमा परेकी भर्सटाइल गायिका सहिमा श्रेष्ठ पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक डेबिड शंकरको नया गित “सलल बगेको पानि” को म्युजिक भिडियो सार्बजनिक भएको छ l

गायिका सहिमा र डेविडको युगल स्वर रहेको सार्वजनिक गीतमा सुमन बैरागी पण्डितका शब्द रहेको छ भने चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ । चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीतमा राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ l

म्युजिक भिडियोमा नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली मोडल बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ । जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=MCRIG78HUqI&feature=share

Facebook Comments

सम्बन्धित समाचार