• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलाश विकासले १७ प्रतिशत नगद लाभांश दिने

कैलाश विकासले १७ प्रतिशत नगद लाभांश दिने

  • बुधबार, अशोज १०, २०७५
कैलाश विकासले १७ प्रतिशत नगद लाभांश दिने

कैलाश विकास बैंक लिमिटेडले १७ प्रतितशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले असोज ९ गते बसेको संचालक समितिको बैठकबाट गत वर्षको मुनाफाबाट आफना शेयरधनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजारको १७ प्रतिशत नगद लांभाश दिने भएको छ ।

१७ प्रतिशतले हुन आउने ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ नगद लाभांश शेयरधनीहरुलाई विवतरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिई २५ औं वार्षिक साधारणसभामा प्रस्ताव गर्ने निर्णय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार