• होमपेज
  • देश
  • खुल्ला महिला फुट्सल प्रतियोगिता हुने

खुल्ला महिला फुट्सल प्रतियोगिता हुने

  • मङ्लबार, अशोज ९, २०७५
खुल्ला महिला फुट्सल प्रतियोगिता हुने

काठमाडौँमा भएका ५० भन्दा बढी फुट्सललेनै काठमाडौँ मा फुट्सल कति चर्चित छ भन्ने देखाउछ । कतिपयलाई फुट्सल भनेको पुरुषहरुको मात्र खेल हो भन्ने लाग्दछ । यो आम बुझाई फेर्नका लागि प्ले नेपालले येही असोज २० गते खुल्ला महिला फुट्सल प्रतियोगिता संचालन गर्न लागि रहेको छ। प्रतियोगिता ढुकु फुत्सल, महाराजगंज मा संचालन हुने छ ।

प्रतियोगितामा ४० भन्दा बढी टीम तथा २८० भन्दा बढी महिला खेलाडीको सहभागिता हुने अनुमान गरिएको छ । यो प्रतियोगिता महिलाहरुलाई एक- अर्का बीच प्रतिस्पर्धा गर्न, रमाउन तथा पुरस्कार जित्न उचित अवसर हुन सक्दछ ।

प्रतियोगिता जित्ने टीमले ३५,००० नगद पुरस्कारका साथ – साथै अन्य आकर्षक पुरस्कार जित्नेछन् ।
आयोजक संस्था प्ले नेपालका तर्फ़ बाट कार्यकारी निर्देशक बिकाश न्यौपाने भन्छन, “हामी खेलको तागतमा विश्वास गर्छौ । हाम्रो उध्यश्य सबैलाई खेल्ने अवसर दिनु हो । ‘ स्वस्थ तन, स्वस्त मन ‘ अभियान अन्तर्गत यसै वर्ष हामी अन्तर-बिद्यालय फुट्सल प्रतियोगिता तथा प्यारेन्ट्स कप आयोजना गर्दैछौ ।‘

प्ले नेपाल एक ब्यबसायिक, शारीरिक शिक्षा तथा इभेन्ट आयोजक कम्पनी हो । हामी सिर्जनात्मक, रमाईला, तथा सकारात्मक असर देखिने खेलहरु काठमाडौका हजारौ बिद्यार्थीहरुलाई खेलाउदै आइरहेको छ। साथ-साथै हामि विभिन्न खेल प्रतियोगिताहरु पनि आयोजना गर्दै आइरहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा