• होमपेज
  • मनोरञ्जन
  • सञ्चारकर्मि तथा गायक गोविन्दको “बेहुली ”

सञ्चारकर्मि तथा गायक गोविन्दको “बेहुली ”

  • सोमवार, अशोज १, २०७५
सञ्चारकर्मि तथा गायक गोविन्दको “बेहुली ”

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा  टेक पटेल उदासको  वियोगान्त मार्मिक गीत  गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको  स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ ।
टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ ।
मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=rFpeQ_dYn3A&authuser=1

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा