• होमपेज
  • फिचर
  • आज विजोर नंम्बरका सवारी मात्र चल्ने

आज विजोर नंम्बरका सवारी मात्र चल्ने

  • बुधबार, भदौ १३, २०७५
आज विजोर नंम्बरका सवारी मात्र चल्ने

बिम्सटेक सम्मेलनमा सार्वजनिक विदा नहुने भएको छ । यही भदौ १४ र १५ गते काठमाडौँमा हुन लागेको चौथो बिम्सटेक सम्मेलनमा सरकारले सार्वजनिक विदा नदिने घोषणा गरेको हो ।

गृह मन्त्रालयले सार्वजनिक विदा दिनुको सट्टा जोरविजोर सेवा संचालन गर्ने निर्णय गरेको हो । जसअनुसार, १३ र १५ गते विजोर र १४ गते जोर नम्बरका सवारी साधारण मात्रै संचालन गर्न पाइनेछ । बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गरिएको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार