• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकको ‘मेरो तलव खाता’ सञ्चालनमा

जनता बैंकको ‘मेरो तलव खाता’ सञ्चालनमा

  • आइतवार, भदौ १०, २०७५
जनता बैंकको ‘मेरो तलव खाता’ सञ्चालनमा

श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्ववस्था गरेको छ । यस ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलव खाता संचालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने उक्त खातामा वार्षिक व्याज दर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी, निःशुल्क ख्ष्कब म्भदष्त ऋबचम, दुर्घटना (मृत्यु) बीमा सुविधा, ब्द्यद्यक् सुविधा, ऋजभत्रगभ, कतबतझभलत ९यल म्झबलम तथा ब्क्द्यब् सेवा लिन सकिने बैंकले बताएको छ ।

उक्त खाता संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिनेछ ।”

बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा