• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

एनएमबि बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

  • सोमवार, असार १८, २०७५
एनएमबि बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

एनएमबि बैंकले ग्राहक तथा कर्मचारीका लागि नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्चसँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका चिफ विजनेस अफिर सुदेश उपाध्याय र हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले m हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनमबि भिसा डेभिड तथा एनएमबि क्रेडिट कार्ड को प्रयोग गरी अस्पतालमा उपलब्ध क्यान्सर रोगको उपचारका क्रममा ७ देखि १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौता एक वर्षका लागि गरिएको बैंकले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार