एन आई सी एशिया बैंकले नयाँ शाखा रौतहटको बंकुलबजारमा १४३ औं शाखा सञ्चालनमा ल्याएको छ । १४३ औं शाखाको बुधबार बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवज्बाट उद्घाटन भएको छ ।
बैंकका मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।