• होमपेज
  • समाचार
  • हुलाक बचत बैंक खारेज गरिने

हुलाक बचत बैंक खारेज गरिने

  • मङ्लबार, जेष्ठ १५, २०७५
हुलाक बचत बैंक खारेज गरिने

सरकारले हुलाक बचत बैंक खारेज गर्ने निर्णय गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हुलाक बचत बैंक खारेज गर्ने र सो बैंकमा रहेको सञ्चित रकमलाई वाणिज्य बैंकहरुमा राख्ने व्यवस्था गरिने बताए ।

यो बैंकमा कुल दुई अर्ब आठ करोड ४० रुपैया निक्षेप  रहेको छ । २०३३ सालमा स्थापना भएको हुलाक बैंकका कुल ११७ कार्यालयमध्ये ६८ वटाले बैंकिङ कारोबार गर्दै आएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार