• होमपेज
  • समाचार
  • रिलायन्स लाइफद्वारा पहिलो दाबी रकम भुक्तानी

रिलायन्स लाइफद्वारा पहिलो दाबी रकम भुक्तानी

  • शुक्रबार, जेष्ठ ११, २०७५
रिलायन्स लाइफद्वारा पहिलो दाबी रकम भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बिमा योजना (सावधिक) योजना अन्तर्गत सो कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमाङ रकम एक लाख रुपैयाँ भुक्तानी गरेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार