• होमपेज
  • समाचार
  • सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

  • मङ्लबार, जेष्ठ १, २०७५
सिटी एक्स्प्रेस फाइनान्सको हकप्रदको आउँदै

सिटी एक्स्प्रेस फाइनान्स कम्पनीको १ बराबर १.६७ कित्ता हकप्रद शेयर आउने भएको छ । मंगलबार बसेको कम्पनीको १२औं वार्षिक साधारण सभाले १ बराबर १.६७ कित्ता हकप्रद शेयर निस्काशन गर्ने निर्णय गरेको हो ।
सो साधारण सभाबाट अर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन समेत भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पु¥याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको कम्पनीका अध्यक्ष चन्द्र टण्डनले बताए । सो वार्षिक साधारण सभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालक श्री अजेश कोइराला र श्री ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार