• होमपेज
  • मनोरञ्जन
  • गायक सन्जिब बस्नेतको “बुट्टे चोली”मा

गायक सन्जिब बस्नेतको “बुट्टे चोली”मा

  • शुक्रबार, बैशाख २१, २०७५
गायक सन्जिब बस्नेतको “बुट्टे चोली”मा

नब गायक तथा मिठो स्वरका धनि गायक सन्जिब बस्नेतको नया गित “ठोक्किएछ यो मेरो मन बुट्टे चोलीमा,जादु रैछ, जादु रैछ ज्यानै लुट्ने तिम्रो बोलीमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l

छोटो समयमा धेरै चर्चा बटुल्दै गरेका तथा विभिन्न मेला महोत्सबमा ब्यस्त बन्दै गएका नब गायक सन्जिब बस्नेतको सेलो बिटमा रहेको गित “बुट्टे चोलीमा” लाखौ संगीत प्रेमीहरुको जिब्रोमा झुण्डिन सफल भएको छ l

बिनोद बन्जाराको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संचारकर्मी सुर्य चन्दले निर्देशन गरेका छन l कोरियोग्राफर राजन शाहीले कोरियोग्राफी गरेको यस म्युजिक भिडियोलाई सोहन मानन्धरले छायांकन तथा सम्पदान गरेका हुन l

दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल संजय राज बिक्रम, बिपना श्रेष्ठ, सुष्मा कार्की, गायक सन्जिब बस्नेत तथा सुर्य चन्दको बेजोड अभिनय रहेको यस म्युजिक भिडियोलाइ बुढासुब्बा म्युजिकले युट्युब मार्फत बजारमा लिएर आएको हो  l

भिडियो हेर्नुहोस:

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा