• होमपेज
  • मनोरञ्जन
  • लेट मि इन मिसेस व्यूटी क्वीननेपाल फर्कीए

लेट मि इन मिसेस व्यूटी क्वीननेपाल फर्कीए

  • बिहिबार, माघ ११, २०७४
लेट मि इन मिसेस व्यूटी क्वीननेपाल फर्कीए

 

सिजन मिडियाद्धारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालमा सहभागी भइ विजेता भएका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सफल पारी नेपाल फर्किएका छन ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिप राज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दिपीका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री , ईश्वरी श्रेष्ठ तामाङ र अम्वीका थापा सहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराउनुका साथै सामुन्दीक छालमा पौडीको अनुभव गराउनु भएको थियो साथै विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजीत स्थानीय कार्यक्रममा विभिन्न नृत्य प्रस्तुती दिनुभएको थियो ।

उक्त भ्रमण आयोजकले विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसार भ्रमण सेवा उपलव्ध गराई मलेसियाको भ्रमण सम्पर्न गरि नेपाल फर्किसकेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा