• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको सीईओमा ज्ञवाली नियुक्त

ज्योति विकास बैंकको सीईओमा ज्ञवाली नियुक्त

  • सोमवार, माघ १, २०७४
ज्योति विकास बैंकको सीईओमा ज्ञवाली नियुक्त

ज्योति विकास बैंक लिमिटेडको सीईओमा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकमा समेत काम गरेका ज्ञवाली बैैकिङ क्षेत्रमा करिव १३ बर्षको अनुभव भएका ज्ञवाली यसअघि ज्योति विकास बैंकमा नै डेपुटी कार्यकारी प्रमुख थिए ।

Facebook Comments

सम्बन्धित समाचार