• होमपेज
  • मनोरञ्जन
  • बिष्णु माझीको मनको दियो साङ्गितिक बजारमा

बिष्णु माझीको मनको दियो साङ्गितिक बजारमा

  • बिहिबार, पुस २७, २०७४
बिष्णु माझीको मनको दियो साङ्गितिक बजारमा

रोशन पोखरेल | नेपाली सांगितिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गित निरन्तर रुपमा बजारमा स्वर दिएकी गायिका विष्णु माझी र विदेशी भुमिमा रहेर पनि नेपाली संगितको क्षेत्रमा आफनो कर्णप्रिय गित ल्याउने गायक अमृत बाबु रोकायाको सुमधुर आवाजमा स्वरबद्ध लोकदोहोरी भाका “मनको दियो ” आजबाट बजारमा आएको छ । माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ ।

गायीका विष्णुमाझीको मन भित्रको बलेको दियोलाई शान्त पार्नको लागी गायक अमृतलाई उनले आग्रह गरेकी छन । आफनो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशी एको आफनो प्राण प्यारो जिवनसाथीलाई मुल बाटो कुर्दाको भावहरु गितको भिडियोमा देख्न सकिन्छ ।

बावु खड्काको सर्बाेकृष्ट शब्द र बावु खड्का र राज विश्वकर्माको उत्कृष्ट संगित संयोजनमा विरहीका भावहरुलाई आफनै पनको आभास दिने शब्दका मनका सिर्जनशिल भावहरु भिडियोमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन , कपील लामाको निर्देशन , विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय मनको दियोमा रहेको छ ।

“मनको दियो ”को भिडियो लिंक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा