• होमपेज
  • मनोरञ्जन
  • देवसेनाको ‘भागमती’मा सानदार लुक

देवसेनाको ‘भागमती’मा सानदार लुक

  • मङ्लबार, कार्तिक २१, २०७४
देवसेनाको ‘भागमती’मा सानदार लुक

काठमाडौँ,कार्तिक २१ –

‘बाहुबली’बाट एकाएक चर्चामा आएकी अभिनेत्री अनुष्का शेट्टी अहिले आफ्नो नयाँ फिल्मको काममा व्यस्त छिन् । देवसेना चाँडै फिल्म ‘भागमती’मा देखिदैछिन् । हालैमा फिल्मसँग जोडिएको एक लुक बाहिर आएको छ । यो लुकमा अनुष्का निकै सानदार देखिएकी छिन् ।

उनको डरलाग्दो रुपले धेरैको पसिना समेत छुटाउन सक्छ । फिल्मलाई लिएर अहिलेसम्म कुनै डिटेल्स रिलीज गरिएको छैन । तर, अनुष्काको यो लुकले मानिसमा क्यूरियोसिटी पक्कै उत्पन्न गर्नेछ । यो लुक अनुष्काको बर्थडेभन्दा एकदिन अगाडि सार्वजनिक गरिएको हो ।

अनुष्काको एक हात छेडिएको छ र त्यहाँबाट रगत बगिरहेको छ । यस्तै, दोस्रो हातमा हतौडा देख्न सकिन्छ । यो फिल्ममा अनुष्कासँगै उन्नी मुकुन्दन र आदी पिनिसेट्टीको पनि मुख्य भूमिका छ । फिल्ममा मलयालम एक्टर जयराम पनि देखिँदैछन् । ‘भागमती’लाई जी. अशोकले निर्देशन गरेका हुन् ।

यो फिल्म तेलुगु, तमिल र मलयालममा रिलिज हुनेछ । बताइएको छ कि यो एक हरर थ्रिलर फिल्म हो । ‘बाहुबली’मा आफ्नो अभिनयको जादू छरेकी अनुष्का अब यो फिल्मबाट दर्शकलाई दिवाना बनाउन पर्दामा फर्किदैछिन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि