• होमपेज
  • देश
  • झापामा ७० फरार अभियुक्त पक्राउ

झापामा ७० फरार अभियुक्त पक्राउ

  • आइतवार, अशोज २२, २०७४
झापामा ७० फरार अभियुक्त पक्राउ

सुरुङ्गा(झापा) असोज २२ –

जिल्ला प्रहरी कार्यालयले ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।

चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल उहाँको भनाइ छ ।

अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिएइको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । -रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा