• होमपेज
  • मनोरञ्जन
  • बाहुबलीका प्रभास र अनुष्काबीच विवाह हुने पक्का

बाहुबलीका प्रभास र अनुष्काबीच विवाह हुने पक्का

  • शुक्रबार, अशोज २०, २०७४
बाहुबलीका प्रभास र अनुष्काबीच विवाह हुने पक्का

काठमाडौँ,असोज २०-

बाहुबली द कनक्लूजन’का रिल जोडी प्रभास र अनुष्का शेट्टी अब छिट्ट रियल जोडी बन्ने भएका छन । अर्थात उनीहरुले अब छिट्टै विवाह गर्ने भएका हुन ।

बलिउडमा सुपरडुपर भएको बाहुबली र बाहुबली द कनक्लूजनको अपार सफलतापछि रिल जोडी ३७ वर्षीय प्रभास र ३५ वर्षीया अनुष्का शेट्टीबीच आगामी डिसेम्बरमा विवाह हुने भएको छ ।
यसअघि उनीबीचको सम्बन्धका बारेमा बाहिर चर्चा परिचर्चा वा शंका गरिए उनीहरु भने त्यस विषयमा मौन थिए । उनका फ्यानहरुको शंका भने अब सही सावित हुने भएको छ ।
?दक्षिण एशियाली फिल्म म्यागेजिनका फिल्म तथा फेसन क्रिटिक्स उमेर सन्धूले उक्त कुराको खुलासा गरेका हुन । उमेरले सामाजिक सञ्जाल ट्वीटर मार्फत उनीहरु बीचको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका हुन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि