• होमपेज
  • मनोरञ्जन
  • ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक (भिडियो)

‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक (भिडियो)

  • शुक्रबार, अशोज २०, २०७४
‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौँ,असोज २०-

५० बर्ष पुरानो कथामा बनेको फिल्म ‘पञ्चायत’ को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मका कार्यकारी निर्माता रवि अधिकारीको जन्मदिनको अवसर पारेर फिल्ममा समावेश ‘छोरीको कर्म’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सरु गौतमको आवाज रहेको छ । शिवम अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत सन्न सकिन्छ ।

नायिका नीता ढुंगाना फिचरिङ गीतले एउटा नारीको पीडा बोल्छ । फागुन १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा नीताका अलावा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

‘पञ्चायत’लाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। ‘पञ्चायत’ को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि