• होमपेज
  • मनोरञ्जन
  • यसकारण विवादित बन्यो सनी लियोनीको विज्ञापन

यसकारण विवादित बन्यो सनी लियोनीको विज्ञापन

  • मङ्लबार, अशोज ३, २०७४
यसकारण विवादित बन्यो सनी लियोनीको विज्ञापन

एजेन्सी, असोज ३ –

सनी लियोनीको एउटा विज्ञापन विवादमा परेको छ । भारतको गुजरातमा कण्डमको विज्ञापनलाई लिएर मानिसले विरोध गरेका हुन् ।
नवरात्रीमा हुने मेला गरबासँग जोडिएको र मेला हुने स्थानमा कण्डमको उक्त विज्ञापन राखिएपछि विरोध गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विरोध गर्न लागेपछि विज्ञापनको होर्डिङ बोर्ड सुरक्षित राख्न प्रहरी तैनाथ गरिएको थियो । पछि उक्त विज्ञापनको होर्डिङ बोर्ड हटाइएको थियो ।
होर्डिङ बोर्डको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । सनी लियोनी रहको कण्डमले धार्मिक भावनामाथि चोट पुर्याएको आरोप लगाउँदै सामाजिक स‌ंगठनले विरोध गरेका थिए । नवरात्री भर ९ दिनसम्म पूजा हुने स्थानमा यस खालको विज्ञापन राख्न नहुने बताएपछि यसलाई हटाइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि