• होमपेज
  • समाचार
  • बारामा देखियो मतदाता शिक्षामा कमी, २ सय मत बदर

बारामा देखियो मतदाता शिक्षामा कमी, २ सय मत बदर

  • मङ्लबार, अशोज ३, २०७४
बारामा देखियो मतदाता शिक्षामा कमी, २ सय मत बदर

दुष्यन्त चौधरी,

बारा, असोज ३–

प्रदेश नं.२ अन्तरगत बारा जिल्लामा हिजो भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा मतदाता शिक्षामा कमी देखिएको छ ।

बाराको पचरौटा गाउँपालिका १ हजार ५ सय मत गदा २ सय मत पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पचरौटा गाउँपालिकामा राजपा अगाडि देखिएको छ । मेयरमा राजपा (५२४), एमाले (४७९), संघीय समाजवादी फोरम नेपाल (१४७), काँग्रेस (४५) मत प्राप्त गरेको छ ।

बारामा मूख्य दलहरुबीच नै प्रतिस्पर्धा देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार