• होमपेज
  • समाचार
  • धनुषाको हंसपुर २ नम्बर वडामा राजपा विजयी

धनुषाको हंसपुर २ नम्बर वडामा राजपा विजयी

  • मङ्लबार, अशोज ३, २०७४
धनुषाको हंसपुर २ नम्बर वडामा राजपा विजयी

धनुषा,असोज ३ –

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेक छन् ।

Facebook Comments

सम्बन्धित समाचार