धनुषा,असोज ३ –
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेक छन् ।