• होमपेज
  • समाचार
  • कपिलवस्तुमा एक किशोरी मृतावस्थामा फेला

कपिलवस्तुमा एक किशोरी मृतावस्थामा फेला

  • मङ्लबार, अशोज ३, २०७४
कपिलवस्तुमा  एक किशोरी मृतावस्थामा फेला

जितपुर,(कपिलवस्तु) असोज ३ –

कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक युवती मृतावस्थामा फेला परेकी छन् ।

रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार