• होमपेज
  • समाचार
  • रौतहटको ईशनाथ नगरपालिका १ नम्बर वडामा कांग्रेसको प्यानल नै विजयी

रौतहटको ईशनाथ नगरपालिका १ नम्बर वडामा कांग्रेसको प्यानल नै विजयी

  • मङ्लबार, अशोज ३, २०७४
रौतहटको ईशनाथ नगरपालिका १ नम्बर वडामा कांग्रेसको प्यानल नै विजयी

रौतहट,असोज ३ –

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षका उम्मेदवार विगु साह विजयी भएका हुन्। उनले ५४५ मत प्राप्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार