• होमपेज
  • समाचार
  • सिरहाको कल्याणपुरमा कांग्रेस अग्रता

सिरहाको कल्याणपुरमा कांग्रेस अग्रता

  • मङ्लबार, अशोज ३, २०७४
सिरहाको कल्याणपुरमा कांग्रेस अग्रता

सिराह,असोज ३-

सिरहाको कल्याणपुर नगरापालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

कांग्रेसका मेयर उमेदवारले ८० मत पाएका छन्। राष्ट्रिय जनता पार्टीका उमेदवारले ५९ मत पाएका छन्। माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन्।

उपमेयरमा पनि नेपाली कांग्रैसले नै प्रारम्भिक अग्रता लिएको निर्वाचन अधिकृत दिर्घराज उपाध्यायले बताए।

Facebook Comments

सम्बन्धित समाचार