• होमपेज
  • मनोरञ्जन
  • घर बाट नदिए पछि कमलले भागेर जाने बिचार गरेपछी (गीत सहित)

घर बाट नदिए पछि कमलले भागेर जाने बिचार गरेपछी (गीत सहित)

  • शनिबार, भदौ ३१, २०७४
घर बाट नदिए पछि कमलले भागेर जाने बिचार गरेपछी (गीत सहित)

चितवन,भदौ ३१ –

युवा पुस्ताका र युवतिहरुका ढुक ढुकी गायक कमल खत्रीले आफ्ने नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्दरसंगीत र स्वरमा कमलले ‘जाउला रेलैमा’ बोलको गीत हिजो युटुब बाट सार्वजनिक गरेका हुन् । हिजै मात्रै सर्बजनिक भएको गीत आज सम्म ८० हजार जनाले हेरिसकेका छन । खत्री भन्दछन ‘निकै छोटो समयम सबै जनाले मन पराईदिनु भको छ यस्मै खुसी छु ।’

गीतको संगित संयोजक रिकेश गुरुङ्ग रहेका छन भने सारङ्गीमा प्रिन्स नेपालीले दिएका छन । गीतमा जात नमिलेको कारणले रेलमा भागेर जाने कुरा गर्दछन । भागेर गए पछि जति दु:ख पाए पनि कहिले साथ नछोड्ने कमल भन्छन् । गीतको भिडियो नेपालीहरुको महान चाड दशै ल्याउने खत्रीले वताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार