• होमपेज
  • समाचार
  • दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना,१७ जना घाइते

दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना,१७ जना घाइते

  • बिहिबार, भदौ २९, २०७४
दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना,१७ जना घाइते

दैलेख,भदौ २९ –

दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिकाको वडा नं। ४ सियाकोटमा बिहीबार दिउँसो माइक्रोबस दुर्घटना भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको माइक्रोबस सियाकोटमा पुगेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको सुर्खेतको देउती नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार