• होमपेज
  • समाचार
  • एनआएन डेनमार्कको अध्यक्षमा सुवेदी निर्वाचित

एनआएन डेनमार्कको अध्यक्षमा सुवेदी निर्वाचित

  • बुधबार, भदौ २८, २०७४
एनआएन डेनमार्कको अध्यक्षमा सुवेदी निर्वाचित

कोपनहेगन भदौ २८-

गैर आवासिय नेपाली संघ (एनआरएन) डेनमार्कको अध्यक्षमा यमलाल सुवेदी निर्वाचित भएका छन् । कोपन हेगनमा सम्पन्न एनआएन डेनमार्कको चौथो अधिवेशनबाट उपाध्यक्षमा डा नवीन अर्याल विजयी भएका छन् ।

गुल्मीका अर्यालले वातावरणीय प्रविधिमा डेनमार्कवाट बिद्याबारिधी गरेका छन् । पत्रकार अर्यालले सन् २००८ मा नेपाल वातावरण पत्रकार समूहले दिने पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । विजयी अर्यालले डेनमार्कमा अध्ययनरत नेपाली बिद्यार्थीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा