• होमपेज
  • समाचार
  • पुर्व सांसदलाई पनि पेन्सनः भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

पुर्व सांसदलाई पनि पेन्सनः भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

  • बुधबार, भदौ २८, २०७४
पुर्व सांसदलाई पनि पेन्सनः भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

काठमाडौँ, भदौ  २८ –

संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ । महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्याकाल रहने संवैधानिक ब्यवस्था संविधानको धारा २९६ को उपधारा १ को प्रतिबन्धात्मक ब्यवस्थाका कारण संविधान निर्माता ५ सय ९१ सांसद असोज ४ मा भुतपुर्व हुँदैछ ।

-राष्ट्रपति उपराष्ट्रपतिको सुविधा विधेयकमा सहमति

-पुर्वसांसद्को पनि सुविधा थप्न काग्रेस सांसद तथा पुर्वसांसद क्लवका पदाधिकारीको दबाब

-प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी मनोनयनको अघिल्लो दिन असोज ४ देखि ५९१ सांसदा भुपु हुँदै । कान्तिपुरमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार