• होमपेज
  • समाचार
  • एनआईसी एशियाको ‘शेयर धितो कर्जा’ योजना पुनः सुरु

एनआईसी एशियाको ‘शेयर धितो कर्जा’ योजना पुनः सुरु

  • मङ्लबार, भदौ २०, २०७४
एनआईसी एशियाको ‘शेयर धितो कर्जा’ योजना पुनः सुरु

काठमाडौं, भदौं २०–

एनआईसी एशिया बैंकले ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना ‘शेयर धितो कर्जा’ पुनः शुरु गरेको छ ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्थासहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाखदेखि अधिकतम रु १० करोडसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने